असल अभ्यास आदन प्रदान कार्यक्रम सम्पन्न
यस संस्थालाई अध्ययन अवलोकनकोलागि छनौट गरी आउनुहुने चितवन स्थित झिवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थासँग वर्तमान अवस्थामा सहकारीमा देखिएका समस्या, समाधान र असल अभ्यास आदन प्रदान कार्यक्रम सम्पन्न ।